
भोलिबाट नागढुङ्गा-मुग्लिनस्थित कृष्णभिरको ट्र्याक संचालनमा आउने
काठमाडौ । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ। यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।
ड्रोनबाट देखिएको अहिलेको दृश्य।

