
प्रधानमन्त्री विपद् राहत कोषमा ओरिएण्टल इन्स्योरेन्सको २० लाख सहयोग

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री विपद् राहत कोषमा २० लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ। इन्स्योरेन्सले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सोमबार सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेकाे हाे ।

