
१० गते सुरुङ्गमा फसेका व्यक्ति १९ गते जिवितै उद्दार

काठमाडौ । १० गते सुरुङ्गमा फसेका व्यक्ति १९ गते जिवितै फेला परेका छन । सन्जय शाह नाम गरेका उनको आज उद्दार गरिएको हो ।
भर्खरै अर्को एकजना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको छ।
सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ ‘

