
प्रधानमन्त्री दैवी उद्दार कोषमा एलआईसी नेपालको १ करोड २५ लाख सहयोग

काठमाडौ । प्रधानमन्त्री दैवी उद्दार कोषमा एलआईसी नेपालले सहयोग गरेको छ । लाइफ इन्स्योरेन्सले १ करोड २५ लाख सहयोग गरेको हो ।
एलआइसी नेपालले नेपाली बीमा बजारमा पुरानो, स्थापित र बिश्वासिलो कम्पनी रुपमा आफ्नो छवि निर्माण गर्दै आएको छ ।

