
हिमालयन ८०–२० को लाभांश घोषणा

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरिएको छ । भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनिले गत आवको नाफाबाट इकाईधनीहरुलाई करसहित१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


