
नेपाल रीले प्रधानमन्त्री कोषमा दियो १ करोड बढी सहयोग

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी (नेपाल री) ले रसुवा लगायतका पीडितलाई सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री अन्तर्गतको दैवी उद्दार कोषमा सहयोग गरेको हो ।
१ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको सरकारी श्रोतले जनाएको हो ।

