
मनकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्स, रसुवाका बाढी पीडितलाई १ करोड सहयोग गर्ने

काठमाडौ । रसुवा लगायतका बाढी पीडित नागरिकहरुलाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सहयोग गर्ने भएको छ ।
कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष समक्ष १ करोड रुपैयाँ प्रदान गर्ने सुनाएको हो ।

