
सरकारले सार्वजनिक गर्यो आपतकालिन सम्पर्क नम्बर

काठमाडौ । सरकारले पीडित नागरिकलाई सहजीकरण गर्न आपतकालिन सम्पर्क नम्बर सर्वजनिक गरेको छ । रसुवा, नुवाकोटमा आज ठूलो बाढीले धेरै जनधनलाई सकस तुल्याएको अवस्था छ ।

