
रसुवा बाढी : ११ हाइड्रोपावरमा क्षति, ४३० मेगाटको विद्युत विच्छेद

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षेति पुगेको छ । जहाँबाट ४०५ मेगावाट जलविद्युत उत्पादन भइरहेको थियो ।
त्यस्तै २५ मेगावाट सोलार गरी कुल ४३० मेगावाट बिजुली प्रणाली क्षेति पुगेको बताइएको छ । विस्तृत जानकारी अझै आइसकेको छैन ।

