
राहत, उद्धारमा परिचालन हुन निजी हेलिकप्टरलाई अनुमती नचाहने

राहत उद्धार र खाेजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितकाे ट्यांकर काठमाडौंबाट परिचालन गरिएको हो।

