
सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले प्रतिफल

काठमाडौं । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक र एलएस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ ।
फण्डले गत आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।


