
कर्मचारी सञ्चय कोषको प्रमुखमा बिजय कुमार श्रेष्ठ नियुक्त

काठमाडौ । बिजय कुमार श्रेष्ठ कर्मचारी सञ्चय कोषको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । उनले रिक्त पदमा नियुक्ति पाएका हुन् ।

