
राष्ट्रिय बीमा कम्पनीबाट बिदा भए सीईओ श्रेष्ठ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत अधिकृत (सीईओ) बाट डा. शिवहररि श्रेष्ठ बिदा भएका छन् । विगत २ बर्ष ३ महिनादेखि सीईओका रुपमा कार्यरत उनी आज देखि कम्पनीबाट बिदा भएका हुन् ।
उनलाई डीसीईओ सुबास कोइराला लगाएतले बिदाई गरेका हुन ।

