
यातायातको सर्भर डाउन हुँदा, सेवाग्राहीको सास्ती कायमै

काठमाडौ । यातायातको सर्भर डाउन हुँदा, सेवाग्राहीको सास्ती कायमै रहेकोे छ । आज चाबहिलस्थित यातायात कार्यालयमा सर्भर डाउन भएको एक सवाग्राहीले सुनाए ।
सो जानकारी बिभागमा मात्र हुने यातायात कार्यालय बताउछ्न । बिभाग फोन उठाउ मुस्किल मान्छ ।
यस्तो परिस्थिति देखिएको हो ।

