
हिजो आत्मदाह प्रयास गरेका गणेश नेपालीको हृदय विदाकर मृत्यु

काठमाडौं । अत्यन्तै अपत्यरिलो, दुखद घट्ना घट्न पुगेको छ । एकजना २५ वर्षे यूवाले राजधानीमा दिन दहाडै शरिमा पेट्रोल छर्किएर ज्यान फाल्न बाध्य भएका हुन् ।
पठाओ गरी दिनभरी दुखजिलो गरेर काठमाडौंको धुलो, धुवासँग जुँध्दै गुजारा गरेका एक मेहनती यूवाले अन्तिम सास फेरेका छन् । हिजो मात्रै महानगर प्रहरीले उनी राहदानी विभागमा जाँदा ह्लिलक गरेसँगै सोही अनावश्यक शुल्क अशुल्ने प्रवृत्तीको समेत चर्को विरोध भएको छ ।
अन्तत कथा धेरै लामो भए पनि उनले आफ्नो दुख बेसाएका छन् । जेन्जी आन्दोलन भएको एक वर्ष नपुग्दै बहुमतको सरकारको आँगनमा जवान यूवाको लासले गिज्याउँने दर्दनाक अवस्था सिर्जना भएको छ ।
यो घटनाको मात्र नभई यस्तो प्रवृत्तिको अन्त्य हुन जरुरी छ । हार्दिक श्रद्धान्जी ।

