
माकलवारीस्थित सानोपुल नजिकै अक्सिजन सिलिन्डर पड्किदा एकजाको मृत्यु

काठमाडौ । माकलवारीस्थित सानोपुल नजिकै अक्सिजन सिलिन्डर पड्किदा एकजाको मृत्यु भएको छ ।
सो घटना आज बिहान घटेको हो । बिस्पोट पछी सिलिन्डरका टुत्राहरु यत्रतत्र छरिन पुगेको एक प्रत्यक्षदर्शीले बताएका छ्न ।

