
नेपाल टेलिकममा बिलिङ सम्बन्धि भ्रष्टाचारको मुद्दामा अदालतको सफाइ

काठमाडौं । नेपाल टेलिकमले सफाई पाएको छ । विशेष अदालतबाट आज नेपाल टेलिकममा बिलिङ प्रणाली सम्बन्धि ठेक्का कार्यमा भ्रष्टाचारजन्य कार्य नदेखिएको फैसला सुनाइएको हो।
सोही सफाईसँगै एनटीसीका एमडी प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडीलाई हालिएको मुद्धामा विशेष अदालतबाट सफाइ प्रदान गरिएको छ ।

