
धोबी खोलामा हाम फालेकी महिला बल्खुमा मृत फेला

काठमाडौं । केही बेर अघि राजधानीको धोबी खोलाबाट हाम फालेकी महिलाको खोजी कार्य तिव्र बनाइएको थियो । आजै मात्र धमिलो खोलामा अकस्मात फदालेकी उनको मृत शरीर फेला परेको हो ।
रातोपुलबाट खोलामा छिरेकी उनी बल्खुपर कुमारी क्लब नजिकै मृत अवस्था भेटिएकी हुन् । उनको निश्प्राण देह पानी बगाउदै केही किलो मिटर पर पुर्याएसँगै फेला पर्न पुगेको छ ।

