
यस्ताे छ आगामी आवको मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्व पौडेलले आज मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको खर्च घट्ने गरि मौद्रिक नीति ल्याईएको बताए।
Loading Viewer...

