
यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सेयरधनीहरुको लागि १०० कित्ता साधारण सेयर बराबर १० कित्ता सेयर १००ः१० को अनुपातमा १ सय अङ्कित दरको २३१०००० कित्ता हकप्रद साधारण सेयरको निष्काशन खुल्ला गरेको आवेद दिने सेयरधनीहरुलाई २२३९५२० कित्ता हकप्रद सेयर सम्पन्न भएको हो ।
कम्पनीको बिक्रि प्रबन्धकमा एलएस क्यापिटल रहेको छ ।


