
नेप्सेमा कालिन्चोक हाइड्रोपावरको शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रबार सूचीकृत गरिएको छ । कम्पनीको कुल ५५ लाख कित्ता शेयर नेप्सेमा दर्ता भएको हो ।

