
टेलिकमको प्रवक्ताको जिम्मेवारी कमल लामिछानेलाई

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमललामिछानेलाई कम्पनीको प्रवक्ता तोकेकोले आमसञ्चारकर्मीहरुको जानकारीका लागि प्रेसित गरिएको छ ।

