
मौद्रिक नीतिकाे समीक्षाा : बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवसथा पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो नीति अपनाएको हो ।
समीक्षामा भनिएको छ, ‘ ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ ।’



