नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य बनाइने बीमा दर्पण बैशाख २८, २०८३ काठमाडौं । सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनात्मक गन्तव्यको रुपमा विकास गर्ने जनाएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।Author बीमा दर्पण View all posts
Banner news, News, बैंक-वित्त, समाचारलुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श