महिला उद्यमशीलता रणनीति, बौद्धिक अपांगता भएकालाई विशेष सहयोग बीमा दर्पण बैशाख २८, २०८३ काठमाडौं । सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा सघाउने भएको छ । सरकारले महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।त्यस्तै, सरकारले बौद्धिक अपांगता भएका बालबालिकालाई आवश्यक साधन र सहयोग गर्ने बताएको छ ।Author बीमा दर्पण View all posts
Main News, उद्योग / पूर्वाधार, समाचारयस्तो छ डोल्पामा निर्माण भइरहेको जग्दुल्ला जलविद्युतको पछिल्लो अवस्था
Banner news, राजनीति / समाज, समाचारपुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन