ओभर लोड बोक्ने सवरीलाई यातायात व्यवस्था बिभागले ल्यायो यस्तो नियम बीमा दर्पण बैशाख ११, २०८३ काठमाडौं । ओभर लोड बोक्ने सवारी साधनका लागि यातायात व्यवस्था विभागले नयाँ निमय ल्याएको छ । विभागले बिहीबार एक सूचना जारी गरेर देशभरी चेल्ने मालवाहक सवारी साधानहरुले भारवहन सम्बन्धी प्रावधान सम्बन्धी निर्देशिका २०७४ अनुरुप लोड निर्धारण गरेको हो ।Author बीमा दर्पण View all posts