एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना बीमा दर्पण चैत्र १७, २०८२ काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् ।कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागू हुनेगरी ढुंगानालाई अध्यक्षमा मनोनयन गरेको हो ।Author बीमा दर्पण View all posts