
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् । उनलाई पक्राउ गर्नुको कारण खुलेको छैन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनै सीईओ अर्याललाई राजधानीस्थित पुतलीसडकबाट नियन्त्रणमा लिएको हो ।