
केपी शर्मा ओलि पक्राउ



काठमाडौं । नेकपा (माले) का अध्यक्ष तथ पूवी पुधानमन्त्री केपी शर्मा ओलि पक्राउ परेका छन्। उनलाई पुहरीको टोलिले गुन्डु स्थितय निवासबाट पक्राउ गरेको हो। गल भदौ २३ र ४ मा भएको आन्दोलनको छानवीन गर्न बनेको छानबीन समितिको प्रतिबेदनको आधारमा हिजो नवनियुम बालेन्द्र शाह नेतृत्वको सरकाले पहिलो मन्त्री परिषद्को बैठकबाट कार्की आयोगको प्रतिवेदन कान्वयन गर्ने निणय गरेको थियो।
पहरीले हिजैदेखी उनको निवास रेकि गरेर राखेको थियो ।


