
जेनजी आन्दोलनको प्रतिवेदन, विभिन्न मिडीयामा भाइरल बन्दै



काठमाडौं । सरकारले सार्वजनिक गर्ने तयारीमा जुटेको जेनजी आन्दोलनको प्रतिवेदन अहिले विभिन्न मिडीयामा भाइरल बन्न सुरु भइको अवस्था छ ।
उक्त प्रतिवेदनले तत्कालिन सरकार प्रमुख, प्रहरी प्रमुख लगायत विभिन्न पेशा व्यवसायका व्यक्तीहरुसँग सम्बन्धित अनेकौं विषयहरु एकसाथ उठान गरेको छ ।
सोही प्रतिवेदनलाई सरकारले कुन रुपमा प्रस्तुत गर्नेछ ? भन्ने विषयले समेत ठूलो माने राख्ने देखिन्छ ।


