
प्रि–ओपन सेसनमा ४.२७ अंकले बढ्यो सेयर बजार



काठमाडौं । साताको चौथौ कारोबार बुधबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । बुधबारको प्रि–ओपन सेयर बजार मापक नेप्से परिसूचक ४.२७ अंकले बढेर २९६४.६७ बिन्दुमा पुगको छ ।
आजको प्रि–ओसन सेसनमा सुपर खुदी हाइड्रोपावरको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

