
बालेन शाह ओलीसँग ५० हजार मतले विजयी



काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ५० हजार मतले विजयी भएका छन् । उनको मत परिणाम आजै गणना गरि सक्किएको हो ।
बालेन ६८ हजार ३ सय ४८ मतसहित निर्वाचित भएको बेलामा यता एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७ सय २४ मत पाएका हुन् ।
सोही गणनाको अन्तिम मत परिणाम सुनाउने बेलामा झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

