
काठमाडौँ । रामेछापमा दिउँसो १ बजेसम्म ४७ हजार ४४७ मत खसेको छ। बिहीबार प्रतिनिधि सभा निर्वाचनमा उक्त संख्यामा मत खसेको हो ।
जसमध्ये २६ हजार ८३३ महिला र२० हनार ५६४ पुरुषले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्।