गृहमन्त्री अर्यालद्वारा मतदान बीमा दर्पण फाल्गुन २१, २०८२ काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका छन् । ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।Author बीमा दर्पण View all posts
News, शेयर, समाचारबिजनेश इन्टरेस्ट ग्रुपले बोलायो विशेष साधारणसभा, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
News, राजनीति / समाज, समाचारमालपोत र नापी सम्वन्धी सेवा उपलब्ध गराउने पहिलो स्थानीय तह बन्यो कागेश्वरी मनोहरा नगरपालिका