रास्वपा सभापति लामिछानेद्वारा काठमाडौँ–३ महाँकालबाट मतदान बीमा दर्पण फाल्गुन २१, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् । उनी चितवनमा उम्मेदवार छन् ।उनले मतदान सुरु भएसँगै मतदान गरेका हुन् ।Author बीमा दर्पण View all posts