
प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से



काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले घटेर २६९५.११ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ०.४९ अंकले घटेर ४५८.६६ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ६२ कम्पनीका ७ हजार ६८ कित्ता सेयर ११५ पटक खरिद बिक्री हुँदा ४२ हजार ५६ हजार ४५१ रुपैयाँको कारोबार भएको छ ।

