कातिक महिनासम्ममा ४ अर्ब ८२ करोड बराबरको सरेण्डर
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कातिक महिनासम्ममा बीमालेख त्याग गर्ने सरेण्डरको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार जम्मा ४ अर्ब ८२ करोड रुपैयाँ बरारको सरेण्डर भएको हो ।
३५ हजार नौ सय ८५ जनाले कातिक महिनासम्ममा बीमालेख त्याग गरेको आँकडा प्राधिकरणले प्रस्तुत गरेको हो ।