विन्ध्यावासिनी हाइड्रोपावरको कम्पनी सचिवमा पुजा चन्द नियुक्त बीमा दर्पण पुस २२, २०८२ काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिवमा पुजा चन्दलाई नियुक्त गरिएको छ ।कम्पनी सञ्चालक समितिको पौस २१ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले कम्पनी सचिवमा चन्दलाई नियुक्त गरेको हो ।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारइरानमा खामेनीका छोरालाई उत्तराधिकारी बनाउने तयारी, तर इजरायलले दियो मार्ने धम्की