
एलआईसी नेपालको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन



काठमाडौं । एलआईसी नेपाल लिमिटेडको कर्णाली प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ । एक कार्यक्रका बीच कम्पनीका सीईओ, बीमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख निल प्रसाद लामीछानेले शाखा उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा ओए प्रमुख गिरिराज घिमिरे कर्णाली प्रदेशका प्रमुख कृष्णदत्त भट्टलगायतको उपस्थिति रहेको थियो । त्यस्तै अभिकर्ता तथा ग्राहकहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

