
नाडाको साधारण सभा निर्धारित मितिमा नै सञ्चालन हुन्छ : कुनै रोकावट छैन



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुष ९ गते हुने साधारण सभा (ब्न्ः) विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट गर्दछ।
हाल केही सञ्चार माध्यममा आएका समाचारका कारण उत्पन्न भ्रम पूर्ण रूपमा निराधार रहेको जानकारी गराइन्छ। नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध छ र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ। सञ्चार माध्यम र सरोकारवालाहरुलाई नाडाद्वारा जारी आधिकारिक सूचनालाई नै आधार मानी समाचार प्रकाशन र व्याख्या गर्न आग्रह गरिन्छ।
अध्यक्ष श्री करण चौधरी
सदस्यश्री प्रकाश कपुरी
संस्थागत उपाध्यक्ष श्री पुष्करराज ओझा , श्री अभिक ज्योति
संस्थागत उपाध्यक्ष श्री तेजनारायण साह , श्री निलमणी पाठक
उपाध्यक्षश्री राजनबाबु श्रेष्ठ, श्री मेघराज पौडेल
महासचिव श्री सुरेन्द्रकुमार उप्रेती
सचिवश्री विक्रम सिंघानिया
कोषाध्यक्ष श्री मिलनबाबु मल्ल
सहकोषाध्यक्ष श्री पंकज अग्रवाल
संस्थागत सदस्य श्री कृष्णप्रसाद श्रेष्ठ
आमन्त्रित सदस्यश्री अनुपकुमार बराल
,श्री कुलबहादुर क्षेत्री ,श्री दिपकराज गिरी
,श्री भद्र भण्डारी ,श्री तोयानाथ खनाल
सदस्यश्री कपिल शिवाकोटी,
श्री नविन कुमार पारख,
श्री दिपेन्द्रकुमार मिश्रा,
श्री नारायणप्रसाद पौडेल,
श्री सागर सापकोटा

