
काठमाडौं । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी भएको छ। बजारको एक पसलमा लागेको आगोले उग्र रूप लिएको हो।
आगलागि दिउँसो करीब १२ बजेर २० मिनेटदेखि शुरू भएको बताइएको छ। दमकल नहुँदा आगो निभाउन सकस परिरहेको छ भने बजारबासी र प्रहरीहरू मिलेर आगो निभाउने प्रयास भइरहेको छ।