बैकुण्ठ अर्याल सचिवमा बढुवा बीमा दर्पण मंसिर १५, २०८२ काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।हाल उनी सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव छन् ।Author बीमा दर्पण View all posts
Main News, जीवन बीमा, निर्जीवन बीमा, समाचारनेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने