
काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाल बजारमा आज सुन तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो ।
आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७० रुपैयाँ पुगेको छ ।