
महसुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको ढकालको भनाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले विद्युत महसुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको बताएका छन्।
डेडिकेटेड ट्रंकलाइ प्रिमियम महशुल विवादका विषयमा राखिएको नयाँ प्रस्तावका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकारसम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।


