बाँडफाँट भयो सागर डिष्टिलरीको आईपीओ बीमा दर्पण अशोज १२, २०८२ काठमाडौं । सागर डिष्टिलरी लिमिटेडलेको आईपीओ बाँडफाँड भएको छ । उसले भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो।सोही कम्पनीको शेयर १ लाख १९ हजार ६४ जनाले १०–१० कित्ताका दरले पाएको कम्पनीले जनाएको हो ।Author बीमा दर्पण View all posts