नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले हुण्डाईको गाडी किन्दा छुट पाउने बीमा दर्पण अशोज १०, २०८२ काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकरुलाई एक छुटको अफर संचालन गरिएको छ । सो छुट कुनै नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुले हुण्डाईको गाडी खरिद गर्दा लागू हुने भएको हो । यस्तो छ विज्ञप्ती : Author बीमा दर्पण View all posts