


घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?




काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ ।
आज सुन तोलाको २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर २ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।