


दिन दिनै सुनको मूल्यमा नयाँ रेकर्ड




काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामाअ एक हजार ३०० रुपैयाँले बढेर इतिहासकै उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा एकैपटक २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँ पुगको छ ।