इमेज टेलिभिजका पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा सिफारिस बीमा दर्पण अशोज ५, २०८२ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको जनाइएको छ।आइतबार उनले राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन्। खरेल इमेज टेलिभिजनका चर्चित कार्यक्रम प्रस्तोता समेत हुन् ।Author बीमा दर्पण View all posts
Banner news, बैंक-वित्त, समाचारग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने