मृतक परिवारलाई १ लाख काजकिरिया खर्च दिने गृहमन्त्रीको निर्णय बीमा दर्पण भदौ ३०, २०८२ काठमाडौं । जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।Author बीमा दर्पण View all posts
Banner news, अटो / प्रविधि, समाचारपेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग